नेपाली सेनामा जागिर खुल्यो, डाक्टरदेखि पत्रकारसम्मलाई अवसर

तामसालिङ खबर
३१ बैशाख २०७६, मंगलवार ०५:१०

काठमाडौं – नेपाली सेनामा प्राविधिक विभिन्न पदका लागि उपसेनानी (लेफ्टिनेन्ट) पदको दरखास्त मागेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डा द्वारा लेखाको उपसेनानीका लागि ७ जना, एमबिबिएस डाक्टर १० जना, उपसेनानी पाइलट पाँच जना, रिपोर्टर तथा उद्घोषक उपसेनानी १ जनाको दरखास्त माग गरेको छ ।

दरखास्तका लागि एक हजार दस्तुर तोकिएको छ ।
हेर्नुस :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*