कौगेडीमा मन्दिर शिलान्यास

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार २२:३८

हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ३ हाडीखोलको कौगेदिमा ॐदिवय् शक्ति शर्वेश्वर माहदेब मन्दिरको शिलान्यास गरेका छन । मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष मनिला विष्टले मन्दिरको शिलान्यास गरेका हुन ।

केहि महिना अगाडी मनहरी निवासी गोपाल पौडेलद्धरा दैबिक शक्ति प्राप्त गरि खाली स्थानमा ढुङगाको मुर्ति बनाई पुजा आराधना गरिदै आइरहेका थिए । पौडेलको बिध्याको कदर गर्दै स्थानि रामशरण न्यौपानेको सक्रियतामा मन्दिर निर्माण योजना निर्माण गरे संगै गाउँपालिकाबाट प्राप्त १ लाख तथा अन्य सहगयोगी दाताहरुबाट प्राप्तको रकम सदुपयोग गर्दै मन्दिर निर्माण गर्न लागिएको बताए ।

मन्दिर निर्माणको सुरुवाति स्वस्प गाउँपालिका उपाध्यक्ष विष्टद्धरा एक कार्यक्रमका विच मन्दिरको सिलान्यास गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*