साहस उर्जाको साधारण सेयर आइतबार वितरण हुने

तामसालिङ खबर
१६ आश्विन २०७८, शनिबार १५:५९

असोज, काठमाण्डौ – साहस उर्जाको साधारण सेयर (आईपीओ) आइतबार वितरण हुने भएको छ । आइतबार बाँडफाँड गर्नेगरी कम्पनीको आईपीओमा परेको आवेदनबाट प्रिअलटमेन्ट भइसकेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापटलले आइतबार विहान ९ बजे सेयर बाँडफाँड हुने बताएको छ । ​आईपीओमा २४ लाख ७४ हजार ४ सय ३६ जनाले ३ करोड ४४ लाख ९८ हजार कित्ता सेयरमा आवेदन परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*