लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोडको बजेट

तामसालिङ खबर
१ असार २०७८, मंगलवार १८:१३

असार, रुपन्देही – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ ।

मंगलबार प्रदेश सरकारले चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*