धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा
साउन, एजेन्सी – भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन । तर धोनीले आईपीएल भने खेल्ने छन् ।
टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्यास लिने घोषणा गरेका थिए ।