रुकुमपश्चिम घटनामा संसदीय विशेष छानबिन समिति गठन हुने

तामसालिङ खबर
२४ जेष्ठ २०७७, शनिबार ०९:४८

जेठ, काठमाण्डौ – रुकुमपश्चिम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने भएको छ । शुक्रबारको प्रतिनिधीसभा बैठकमा सभामुख अग्नि सापकोटाले घटनाको छानबिनका लागि संसदीय छानविन समिति गठन गरिने बताएका हुन्।

सभामुख सापकोटाले रुकुमपश्चिम घटनाका बारेमा यसअघि पनि निरन्तर कुरा उठेकाले दलहरुसँग छलफल पश्चात विशेष समिति गठन गर्ने बताए । जेठ १० गते रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको नरसंहारको चौतर्फी विरोध भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*