भारतका चर्चित खेलाडी मनमितको निधन

तामसालिङ खबर
३ जेष्ठ २०७७, शनिबार ०७:००

भारतका एक चर्चित खेलाडीको मृत्यु भएको छ । भारतका पूर्व टेबलटेनिस खेलाडी मनमित सिंह वालियाको ५८ वर्षको उमेरमा मृत्यु भएको हो ।

भारतिय मिडियाका अनुसार एमियोट्रोफिक लेटरल स्क्लेरोसिस रोगबाट पीडित रहेका उनको उपचारको क्रममा क्यानाडामा मृत्यु भएको हो ।

उनलाई यस्तो समस्या २ बर्ष अघिदेखि थियो । क्यानडामा नै बस्दै आएका मनमित सन् १९८९ मा राष्ट्रिय च्याम्पियन बनेका थिए । उनले टेबल टेनिसबाट सन्यास लिएपछि क्यानडा गएर बसेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*