लोकसेवाले माग्यो, साढे पाँच सय सुब्बा (विज्ञापन)

तामसालिङ खबर
२३ पुष २०७६, बुधबार ०८:०८

पुस २३, काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा करिब पाँच सय पदमा विज्ञापन आह्वान गरेको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार ५४८ पदमा नयाँ भर्ना आह्वान गरेको छ । उक्त पदका लागि माघ १० गते सम्म दरखास्त गर्न सकिनेछ ।

दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ । लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*