मनहरी गाउँपालिकाले गणक र सुपरिबेक्षकको माग (सूचना सहित)
पुस ७, हेटौडा (मनहरी) – भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा निकट भबिष्यमा मकवानपुर र धादिङ जिल्लामा कार्यन्वयन गर्न लागेको ‘गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम’ को पाच महिने परियोजनाको लागि मनहरी गाउँपालिकाले गणक ८ जना र सुपरिबेक्षक १ जना माग गरेको छ ।
‘मोबाइल एप्स’मा आधारित घरधुरी सर्वेक्षणको काम गर्ने कार्मचारी आबश्यक परेकोले लोकसेवा आयोगद्वारा सहायक राजपत्र अनंकित तहको लागि सूचना प्रकाशित भएको ७ दिन भित्र दरखास्त दिन मनहरी गाउँपालिकाले सूचना प्रकाशित गरेको छ ।
सूचना हेर्नुहोस –