विमानस्थलमा ४३८ जना जनशक्तिको माग (सूचना सहित)
मंसिर १९, काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणकाे प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो ।
सूचना अनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उदघोषक –उदघोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी चालक ८ जना, हलुका सवारी चालक १३ जना, पाले-पहरेदार ७९ र ट्रली कलेक्टर ३६ जना गरी ४ सय ३८ जना कर्मचारी माग गरेको हाे ।
सूचना हेर्नुहोस –