ग्लोबल आइएमई बैंक ओखलढुङ्गाको रमाइलो डाँडाबाट संचालन
कार्तिक २०, ओखलढुङ्गा – प्रदेश नम्बर एक ओखलढुङ्गाको रमाइलो डाँडामा ग्लोबल आइएमई शाखा कार्यालय संचालनमा ल्याएको छ ।
सिद्धिचरण नगरपालिका वडा नम्बर ११ रमाइलो डाँडा बजारमा ल्याएको बैंकको १४९ शाखामा पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।