हेटौडा बजार लियो क्लबमा क्रिशु दराई

तामसालिङ खबर
१९ बैशाख २०७६, बिहीबार ०९:१५

हेटौडा – हेटौंडा बजार लियो क्लबको साधारण सभाबाट अध्यक्षमा क्रिशु दराई चयन भएका छन् । आइतबार भएको साधारण सभामा वरिष्ठ उपाध्यक्षमा बिनोद उपाध्याय, दोस्रो उपाध्यक्ष अस्मिता न्यौपाने, तेस्रो उपाध्यक्षमा माशुमी शर्मा सचीवमा सुरज भट्टराई चयन भएका छन् ।

त्यस्तै, सह- सचीवमा आकृति बानिया,कोषाध्यक्षमा हितेश कार्की, सह-कोषाध्यक्ष प्रिदेश थिङ निर्बिरोध चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*