हेटौंडामा १६ जनाको स्थायी बन्ध्याकरण

तामसालिङ खबर
१ फाल्गुन २०७९, सोमबार १७:२२

फाल्गुन, हेटौंडा – हेटौंडामा सोमबार १६ जनाको स्थायी बन्ध्याकरण गरिएको छ ।

नेपाल परिवार नियोजन संघ मकवानपुरमा भएको एक दिने शिविरमा १६ जनाको स्थायी बन्ध्याकरण गरिएको हो ।

नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त​ आयोजनामा एकदिने परिवार नियोजन स्थायी बन्ध्याकरण (भ्यासेकटोमी) शिविर भएको संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*