माओवादी निकट खेलकुद महासंघ मकवानपुरको जिल्ला भेला सम्मपन्न, अध्यक्षमा पराजुली

तामसालिङ खबर
२३ भाद्र २०७९, बिहीबार ०७:४०

भदौ, हेटौडा – अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला भेला सम्पन्न भएको छ । बुधबार हेटौँडामा सम्पन्न भेलाले भोजराज पराजुलीको अध्यक्षतामा ४१ सदस्यीय कमिटि गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा पुष्पराज पुडासैनी, सचिव ईश्वर छत्कुली, सह-सचिव मदन उप्रेती र कोषाध्यक्ष शोभा सिङलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा रबिन्द्र राई, बिकल भोलन, कपिल सिङतान, आरती लामा, कबिता खड्का, अनिषा लामा, सचिन केसी, सन्दीप पौडेल, अङगत सिन्तान, अस्मिता योन्जन, बिक्रम योन्जन, राम छन्कुली, चुनबहादुर पाख्रिन, रामशरण माझी, अनिल थिङ, दिलकुमार थिङ, प्रकाश बर्तौला, सरोज पाण्डे, अरुण शाक्य, सन्तोषा घलान, रमेश थिङ, मानसिं दोङ, सुजन बस्नेत, जयबहादुर थोकर, बिश्वराज थिङ, कमल तिमल्सिना लगायत रहेका छन् ।

युवा तथा खेलकुद विभाग प्रमुख माधव कोईरालाको सभाध्यक्षता तथा नेकपा माओवादि केन्द्र पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछने, प्रदेश कमिटि सदस्य बिरबहादुर घलान (ज्वाला), पार्टी जिल्ला समन्वय समिति सचिब भिमबहादुर पाख्रीन, वाइसियल केन्द्रिय सचिब सुमन पाख्रिन, वाइसियल जिल्ला संयोजक लवराज ठकुरी, अन्जन धमला, किरण माझी, लगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*