अनेरास्ववियु मकवानपुरको अध्यक्षमा मैनाली

तामसालिङ खबर
१९ श्रावण २०७९, बिहीबार १०:२४

साउन, हेटौंडा – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको अध्यक्षमा भुवन मैनाली चयन भएका छन् ।

बुधबार भएको २७ औं जिल्ला अधिवेशनले मैनालीको नेतृत्वमा ३९ सदस्सीय जिल्ला कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा अमृत बर्तौला,सचिवमा पुष्कर तिमल्सिना,सहसचिवमा प्रमोद फुँयाल,दिनेश हुमागाइँ,स्वेच्छा दंगाल र कोषाध्यक्षमा सबिना ढकाल सर्वसम्मत चयन भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*