मनहरी वडा नम्बर ९ मा कांग्रेसका श्रेष्ठ बिजयी

तामसालिङ खबर
४ जेष्ठ २०७९, बुधबार १८:१५

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका राजकुमार श्रेष्ठ विजयी भएका छन् । आज भएको अन्तिम मतगणनामा ९ नम्बर वडाबाट वडाअध्यक्ष पदमा श्रेष्ठ विजय भएका हुन् ।

निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण उप्रेतीलाई १ सय ५१ मतको मतान्तरमा श्रेष्ठ विजयी भएका थिए । यता वडा सदस्यहरुमा भने नेकपा एमालेका चारै जना विजयी भएका छन् ।

९ नम्बर वडामा खसेको कुल २ हजार ४ सय ३९ मतमा नेकपा एमालेका उप्रेतीले ८ सय ५७ मत प्राप्त गर्दा श्रेष्ठले १ हजार ८ मत प्राप्त गरेका हुन् । यस्तै नेकपा माओवादी केन्द्रले १ सय ८७ मत प्राप्त गरी तेस्रो भएको छ ।

मनहरी गाउँपालिका निर्वाचन अपडेट :
वडा नम्बर ९ मा कुल २४४० मत गणना गर्दाको अन्तिम मत परिणाम

गाउँपालिका अध्यक्ष :
नेकपा एमाले – ७९१
नेपाली कांग्रेस – १०८७
नेकपा (एकीकृत समाजवादी) – १५५
जसपा – ९
राप्रपा – ७३

उपाध्यक्ष :
नेकपा एमाले – ८६१
नेकपा माओवादी – ६०९
नेकपा(एकीकृत समाजवादी) – २२७
जसपा – १३
राप्रपा – ७६

वडाअध्यक्ष :
नेकपा एमाले – ८५७
नेपाली कांग्रेस – १००८ बिजयी
नेकपा माओवादी –१८७
नेकपा(एकीकृत समाजवादी) – १४३
राप्रपा – ८२

महिला सदस्य
नेकपा एमाले – ७९८ बिजयी
नेपाली कांग्रेस – ६७४
माओवादी केन्द्र – ३१४
नेकपा(एकीकृत समाजवादी) – १६६
राप्रपा- १२४

दलित महिला सदस्य
नेकपा एमाले – ८३७ बिजयी
नेपाली कांग्रेस – ७४१
माओवादी केन्द्र – १९६
नेकपा(एकीकृत समाजवादी) – १७५
राप्रपा – ११

खुल्ला सदस्य
नेकपा एमाले – ७७९ बिजयी
नेपाली कांग्रेस – ७११
माओवादी केन्द्र – २१०
नेकपा(एकीकृत समाजवादी) – २१४
राप्रप्रा – १४३

खुल्ला सदस्य दुई
नेकपा एमाले – ८५५ बिजयी
नेपाली कांग्रेस – ६८५
माओवादी केन्द्र – १८८
नेकपा(एकीकृत समाजवादी) – १३९
राप्रप्रा – २७१

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*