मनहरी ५ मा अधिकारी अघि-अघि, अर्याल पछिपछि

तामसालिङ खबर
२ जेष्ठ २०७९, सोमबार १२:०६

जेठ, हेटौडा (मनहरी) – मनहरी वडा नम्बर ५ को १ हजार ७१ मत गणना गर्दा वडामा नेकपा माओवादीको दिपेन्द्र अधिकारी अगाडी रहेकोछ । माओवादी केन्द्रको अधिकारीले ३ सय ९९ मत प्राप्त गर्दा कांग्रेसको योगेन्द्र अर्याले ३ सय ६ मत प्राप्त गरि दोस्रोमा रहेको छ।

त्यस्तै, एमालेको किशोर बर्तौलाले २ सय ५४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेको छ । भने नेकपा (एकीकृत समाजवादी) को ९ मत र राप्रपाले ५ मत प्राप्त गरेको छ । हालसम्म ८ मत बदर रहेको छ।

पालिका तर्फ गठबन्धन अगाडी नै रहेको छ । गठबन्धनका कांग्रेसले ५ सय ९ मत प्राप्त गरेको छ । गठबन्धन कै माओवादीले ४ सय ३५ मत पाएको छ ।

स्थानीय तह निर्वाचन :
मनहरी ५ नम्बर वडाको १०७१ मतगणना गर्दा, बदर ८ मत

गाउँपालिका अध्यक्ष :
नेकपा एमाले – २४५
नेपाली कांग्रेस – ५०९
नेकपा (एकीकृत समाजवादी) – ९४
राप्रपा – १०
स्वतन्त्र (गुलाफ) – १

उपाध्यक्ष :
नेकपा एमाले – २७३
नेकपा माओवादी – ४३५
नेकपा(एकीकृत समाजवादी) – ९३
राप्रपा – ६

वडाअध्यक्ष :
नेकपा एमाले – २५४
नेपाली कांग्रेस – ३०६
नेकपा माओवादी – ३९९
नेकपा(एकीकृत समाजवादी) – ९
राप्रपा – ५

महिला सदस्य
नेकपा एमाले – २७०
नेपाली कांग्रेस – ३११
माओवादी केन्द्र – ३२६
नेकपा (एकीकृत समाजवादी) – ६०
राप्रप्रा –

दलित महिला सदस्य
नेकपा एमाले – २७०
नेपाली कांग्रेस – ३०७
माओवादी केन्द्र – ३३१
नेकपा (एकीकृत समाजवादी) – ४३
राप्रप्रा –

खुल्ला सदस्य
नेकपा एमाले – २५१
नेपाली कांग्रेस – ३१९
माओवादी केन्द्र – २९७
नेकपा (एकीकृत समाजवादी) – ६७
राप्रप्रा – ९

खुल्ला सदस्य दुई
नेकपा एमाले – २४५
नेपाली कांग्रेस – २४०
माओवादी केन्द्र – २९७
नेकपा (एकीकृत समाजवादी) – ७८
राप्रप्रा – ३०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*