राप्रपा परित्याग गरेको अधिकारी गठवन्धनको पक्षमा भोट माग्दै

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार ०७:०७

बैशाख, हेटौडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको मधु अधिकारी गठवन्धनलाई सहयोग गर्ने पक्षमा उभिएका छन् ।

अधिकारीले एकदिन अगाडी मात्रै राजेन्द्र लिङ्देनले धोखा दिएको भन्दै राप्रपा परित्याग गरेका थिए । राप्रपा परित्याग गरेका अधिकारी गठबन्धनको पक्षमा उभिँदै गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतसहित विजयी गराउन आग्रह गरेका छन् ।

गठबन्धनको कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धनको जित भनेको संविधानको जित हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*