यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार ०६:४६

बैशाख, काठमाडौं – नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । केही ठाउँबाहेक अन्यको टुंगो लागेको हो ।

केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका हुन् ।

यी हुन् उम्मेदवार
उपमहानगरपालिका

धनगढी
मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु

नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर
मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही
मेयर– नरुलाल चौधी
उपमेयर- हुमा डिसी

बुटवल
मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान
मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी
मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया
मेयर- बिनोद शाह

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*