वाइसिएल नेपाल मकवानपुरले तोकियो इन्चार्ज र संयोजक

तामसालिङ खबर
२१ चैत्र २०७८, सोमबार १२:४२

चैत्र, हेटौडा – योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल मकवानपुरको बिहिबारको महत्व पुर्ण बैठकले दुई वटै निर्वाचन क्षेत्रका वाईसीएल नेताहरुलाई बिभिन्न जिम्मेवारी दिईएको छ ।

हेटौडामा भएको बिस्तारित बैठकबाट प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ को विष्णु नेगि, संयोजकमा सागर कटुवाल, सचिव जयराम पुडासैनीलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरि, क्षेत्र नम्बर २ को ईन्चार्जमा प्रकाश थापा, संयोजकमा श्याम लामा, सचिव गोविन्द घलानलाई जिम्मेवारी दिएको छ । त्यस्तै, जगदिश दाहाललाई हेटौंडा उपमहानगर ईन्चार्जको जिम्मेवारी दिएको छ। प्रतिनिधि सभा १ (क) को ईन्चाजमा दिर्घ राना, संयोजकमा मिलन लामा,र सचिवमा सुन्दर न्यौपाने रहेका छन । र (ख) इन्चार्ज/संयोजक सुन्दर बज्यु,सचिव विजय नेगि रहेका छन ।

त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नं. २ (क) ईन्चार्जमा सानोवाबु मोक्तान, संयोजकमा जय शंकर मगर ,सचिवमा पंन्च गोले रहेका छन । निर्वाचन क्षेत्र नम्बर २ (ख) ईन्चार्ज दिपेन्द्र अधिकारी, संयोजकमा सुरेन्द्र घलान,सचिव ईन्द्र लाल चेपाङ, रहेका छन ।

वाईसीएल मनहरीको ईन्चार्जमा ईश्वर थापा, राक्सिराङमा भिम लामा, कैलाशमा पशुपति वाईवा, भिमफेदिमा दिपक गोले ,इन्द्रसरोवरमा हरि वल, मकवापुरगढीमा देवराज घिमिरे ,वागमतीमा देवराज थिङ, बकैयामा संगम लामालाई सर्वसम्मत रुपमा जिम्मेवारी प्रदान गरिएको वाईसीएल मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*