होलीको लागि २ दिन सार्वजनिक विदा

तामसालिङ खबर
२ चैत्र २०७८, बुधबार १९:५०

चैत्र, काठमाण्डौ – नेपाल सरकारले भोलि र पर्सी ३ र ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

फाल्गुण शुक्लपक्ष पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । रङको पर्व फागुपूर्णिमा पहाडी भेगमा भोली चैत्र ३ र पर्सी चैत्र ४ गते तराई भेगमा भव्यताका साथ मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*