प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज बनाउन माग
माघ, जनकपुरधाम – प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको निजी निवास अगाडि स्थानीय युवाले आइतबार साङ्केतिक रुपमा प्रदर्शन गरेका छन् ।
हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाइ छ ।