मकवानपुरका ‘डिना’ कांग्रेस सह-महामन्त्रीमा निर्वाचित

तामसालिङ खबर
२ पुष २०७८, शुक्रबार १०:४७

पुष, हेटौंडा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सम्पन्न निर्वाचनबाट मकवानपुरका महालक्ष्मी उपाध्याय ‘डिना’ सह-महामन्त्रीमा निर्वाचित भएकी छिन ।

महिला क्लष्टर अन्तर्गत उम्मेदवारी दिएकी डिनाले अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै सह-महामन्त्रीमा निर्वाचित भएकी हुन । बिहिबार सम्पन्न मतगणना अनुसार उनले २५३३ मत ल्याइने भने पन्तले २१०५ मत प्राप्त गरिन ।

डिना शेरबहादुर देउवा नेतृत्व प्यानलबाट चुनावी मैदान थिइन भने पन्त शेखर कोइराना नेतृत्व प्यानलबाट उम्मेदवार बनेकी थिइन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*