नेपाली कांग्रेसको सभापतिमा पुन: शेरबहादुर देउवा विजयी

तामसालिङ खबर
२९ मंसिर २०७८, बुधबार ०५:३३

मंसिर, काठमाडौं – नेपाली कांग्रेसको १४ औं माहाधिबेशनबाट सभापतिमा पुन: शेरबहादुर देउवा विजयी भएका छन । पहिलो चरणमा मत संख्याको ५१ प्रतिशत पुर्याउन नसक्दा पुन: दोस्रो चरणमा मतदान भएको थियो ।

दोस्रो चरणको मतदानमा देउवाले २ हजार ७ सय २४ मत प्राप्त गरेका थिए भने उनका निकटतम शेखर कोइरालाले १ हजार ८ सय १७ मत प्राप्त गरेका छन । निर्वाचित भए सँगै देउवा पुन: आगामी कार्य कालका लागि सभापति बनेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*