माओवादी केन्द्रका ३३ विभाग: क-कसले कुन विभाग पाए ? (सूची सहित)

तामसालिङ खबर
२४ मंसिर २०७८, शुक्रबार १०:४२

मंसिर, काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठन सँगै जिम्मेवारी बाँडफाँड गरेको छ । विभाग सँगै नीति अनुसन्धान प्रतिष्ठान गठन गरेपनि उक्त प्रतिष्ठानको प्रमुख र उपप्रमुख कस्लाई राख्ने निर्णय भएको छैन ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्कूल विभाग इन्चार्जको जिम्मेवारी पाएका छन् । अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुने पाएका छन् । यस्तै, विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् ।

अर्थमन्त्री समेत रहेका जर्नादन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । पार्टी प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ भने उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवलाई दिइएको छ ।

यी हुन् जिम्मेवारी पाउनेहरु :

Kendriya-Bibhag-1

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*