राप्रपा पदाधिकारीमा को-को भए विजयी ? (मतपरिणाम सहित)

तामसालिङ खबर
१९ मंसिर २०७८, आईतवार ०७:०४

मंसिर, काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।

यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।

यी हुन्, केन्द्रीय सदस्यहरु नामावली हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*