साफ उपविजेता नेपाली टोलीलाई सरकारले जनाही ५/५ लाख दिने घोषणा

तामसालिङ खबर
२ कार्तिक २०७८, मंगलवार ०७:१५

कार्तिक, काठमाण्डौ – मन्त्रिपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनाही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई जनाही तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*