अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने

तामसालिङ खबर
२६ भाद्र २०७८, शनिबार ०९:४४

भदौ, काठमाडौं – सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जानकारी दिनुभयो ।

यसअघि टेलिभिजन, रेडियो, पत्रपत्रिकाले मात्र लोक कल्याणकारी विज्ञापन पाउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*