कांग्रेस हेटौंडा १० नं वडा सभापतिमा लामा चयन

तामसालिङ खबर
२० भाद्र २०७८, आईतवार १७:१५

भदौं, हेटौडा – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० को सभापतिमा युवराज लामा चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले लामाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यसैगरी उपसभापतिमा बासु न्यौपाने र कमला दोङ, सचिवमा सुरेस कुमार दोङ र कुसुम राई, सह-सचिवमा रामबहादुर शाह र देवलाल क्षेष्ठ चयन भएका हुन् ।

त्यस्तै, सदस्यहरुमा रमिला थापा, संगीता राई, आरती धिताल, गीता भण्डारी, एलिसा लामा, कविता कुमारी, हरिकृष्ण केशी, विक्रबहादुर क्षेष्ठ, सन्त कुमार लामा, सञ्जिता केशरी, जितेन्द्र तिवारी, राकेश कुमार महर्जन, विजय कुमार शाह, कार्साङ लामा, राज विष्ट, सञ्जय कुमार गुप्ता, धनबहादुर विश्वकर्मा लगायतको कार्यसमिति चयन भएको नवनिर्वाचित सभापति लामाले जानकारी दिए ।

त्यसैगरी क्षत्रीय प्रतिनिधिमा रमेशधोज कार्की, अमृत कुमार लामा, भुवनलाल क्षेष्ठ, अभय क्षेष्ठ, रामकुमार महर्जन, सुनिल अधिकारी, ताराकुमारी राई कार्की, सीता गिरी, सर्मिला क्षेष्ठ, रेमी थापा मगर, कालु घलान, अमरबहादुर लामा, निरिजा उप्रेती, दीपकराज खतिवडा, प्रतिप कंडेल, शान्ति विक, विधिन्द्र चौधारी, नन्दलाल दास, सविन भोटयाङ लगायत चयन भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*