माओवादी केन्द्रको यी हुन् प्रदेश इन्चार्ज

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार ०७:३७

भदौं, काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले स्थायी कमिटिको बैठकले प्रदेशहरुमा इन्चार्ज तोकेको छ । स्थायी समिति बैठकले ६ वटा प्रदेशमा ईञ्चार्ज तोकेको छ ।

प्रदेश २ मा गणेश साह, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई ईञ्चार्ज तोएिको छ ।

त्यस्तै, कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशमा खगराज भट्टलाई नेकपा माओवादी केन्द्रले ईञ्चार्ज तोकिएको छ । प्रदेश १ को इन्चार्ज भने टुंगो लगाउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*