बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलद्वारा राजीनामा

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार १९:४७

भदौ, हेटौडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।

बुधबार बेलुका प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*