एमसीसी बारे प्रस्ट पार्न माओबादी केन्द्रका सदस्यहरुको माग

तामसालिङ खबर
३२ श्रावण २०७८, सोमबार ०५:५३

साउन, काठमाण्डौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे प्रष्ट पार्न केन्द्रिय सदस्यहरुले माग गरेका छन् ।

माओबादी केन्द्रको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने’ मात्र भनिएको छ ।

समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै टोली नेताहरुले एमसीसीबारे प्रष्ट पार्न माग गरेका छन् । ‘कतिपयले एमसीसी सम्झौता खारेज गर्नुपर्छ भनेका छन्, कतिपयले परिमार्जनसहित पास गर्नुपर्छ भनेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*