त्रीकोणात्मक क्रीकेटको उपाधी जित्ने टोलिलाई जनही ४-४ लाख दिने सरकारको निर्णय
बैशाख, काठमाण्डौ – टि-२० क्रीकेट सिरिजको उपाधी जित्ने नेपाली क्रीकेट टोलिका प्रत्येक सदस्यलाई जनही ४-४ लाख दिने सरकारले निर्णय गरेको छ ।
टोलिका २३ सदस्यलाई जनही ४ लाख दिने निर्णय गरेको सरकारका प्रबक्ता एबम सुचना तथा सञ्चारमन्त्री पार्बत गुरुङले जानकारी दिनुभयो ।
हालै मात्र काठमाडौमा नेपाल, नेदरल्यान्डस, मलेसिया बिच त्रीकोणात्मक सिरिज सम्पन्न भएको थियो ।