उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टी
बैशाख, काठमाण्डौ – उर्जा जलस्रोत तथा सिचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाको संक्रमण देखिएपछी मन्त्री रायमाझीको सब-परिबारको स्वाब परिक्षणको लागि टेकु अस्पताल पठाइएको थियो । उहाँलाई बिरेन्द्र सैनिक अस्पतालमा राखिएको छ ।
गृह जिल्ला अर्घाखाँचीबाट काठमाडौ फर्केपछी उहाँलाई संक्रमण देखिएको थियो ।