नेकपा राक्सिराङको सचिबमा थोकर मनोनित

ताम्सालिङ खबर
१९ माघ २०७७, सोमबार ०८:५४

माघ, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर प्रचन्ड–माधव पक्षले नेकपा राक्सिराङ गाउपालिका कमिटिको सचिबमा ज्ञानेन्द्र थोकरलाई मनोनित गरेको छ ।

पार्टीको अनुशासन हित विपरित लागेकाले राक्सिराङ गाउँपालिकाका पार्टी सचिव ओम स्याङ्तानलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेकाको रिक्त स्थानमा जिल्ला सचिवालय बैठकले थोकरलाई जिम्मेवारी प्रदान गरेको छ ।

पत्रकार समेत रहेका थोकर पछिल्लो समयमा पश्चिम मकवानपुरको राजनीतिक क्षेत्रमा सक्रिय रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*