सरकारद्वारा संसद अधिवेशन पुस १७ गते बोलाउन सिफारिस
पुस, काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष यहि पुस १७ गते संघीय संसदको अधिवेशन बोलाउन सरकारले सिफारिस गरेको छ ।
शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाकाे बैठककाे सिफारिस गरेकाे हाे । प्रतिनिधि सभाकाे विघटन भएकाे सन्दर्भमा सरकारले राष्ट्रिय सभाकाे बैठककाे सिफारिस गरेकाे हाे ।