यो वर्षकै कम तापक्रम काठमाडौँमा मापन

ताम्सालिङ खबर
३० मंसिर २०७७, मंगलवार १०:२९

मंसिर, काठमाडौँ – काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।

मंगलबार विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम हो । तापक्रम घटेकै कारण काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस भएको छ । चिसो बढेसंगै बृद्धबृद्धा र बालबालिकाको दैनिकीमा समस्या परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*