प्रधानमन्त्री ओलीलाई एसिड आक्रमणकी पीडित मुस्कानले भेटिन्

तामसालिङ खबर
१७ भाद्र २०७७, बुधबार ०८:५५

भदौ, काठमाडौं – एसिड आक्रमणकी पीडित मुस्कान खातुनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् । मंगलबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

गत वर्ष असोजमा वीरगन्जमा मुस्कानमाथि एसिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले उनीमाथि एसिड प्रहार गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*