सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई हटायो

तामसालिङ खबर
२ भाद्र २०७७, मंगलवार ०९:२७

भदौ, काठमाण्डौ – सरकारले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।

सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही दिनअघि मात्र काउन्सिल सदस्यमा नियुक्त भण्डारीलाई यो जिम्मेवारी दिएको हो । श्रेष्ठलाई काउन्सिल सदस्यबाट भने हटाइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*