मकवानपुरमा २६ जनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
२ भाद्र २०७७, मंगलवार १२:५७

भदौ, हेटौडा – मंगलबार बिहान मकवानपुरमा थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

प्रदेश राजधानी हेटौडामा गरिएको परिक्षणमा १८ जना हेटौँडा उपमहानगरपालिकाको रहेका छन् ।

त्यस्तै, दुइ जना मकवानपुरगढी गाउपालिकाको, १ जना बागमती गाउँपालिकाको रहेको छ । ५ जना भने मकवानपुर जिल्ला बाहिरका संक्रमित छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*