नेपालको चार जिल्लामा शून्य संक्रमित

तामसालिङ खबर
३० श्रावण २०७७, शुक्रबार १७:०४

साउन, काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको बताउनुभएको छ ।

नियमित पत्रकार सम्मेलनमा डा. गौतमले संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा एकजना पनि सङक्रमित नरहेको जानकारी गराउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*