दुई जना प्रहरीमा कोरोना संक्रमण
साउन, काठमाडौं – महानगरीय ट्राफिक महाशाखा काठमाडौँमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरु दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल लगिएको छ ।