नेपालको ६ जिल्ला कोरोनामुक्त

तामसालिङ खबर
२७ असार २०७७, शनिबार १०:४३

असार, काठमाण्डौ – नेपालमा ६ वटा जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसरी कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला रहेको छ ।

पाँच सयभन्दा सक्रिय संक्रमित रहेको जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*