चार जिल्ला ‘कोरोना मुक्त’

तामसालिङ खबर
२४ असार २०७७, बुधबार ०७:२२

असार, काठमाडौँ – नेपालको चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड – १९)  को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोनामुक्त भएको हो । ७३ जिल्लामा भने अझैं सक्रमण दर बढदो रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*