पेट्रोल र डिजेलमा मूल्य बढ्यो

तामसालिङ खबर
१७ असार २०७७, बुधबार ०९:२६

असार, काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

मूल्यवृद्धि पछि पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ । नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*