नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

तामसालिङ खबर
९ असार २०७७, मंगलवार १७:५५

असार, काठमाण्डौ – नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । मंगलबार ५ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिए सँगै संक्रमितको संख्या १० हजार ९९ जना पुगेको स्वाथ्य तथा जनसख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताउनु भयो ।

मंगलबार ७६ जना डिस्चार्ज भए संगै अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*