निजी विद्यालयलाई शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

तामसालिङ खबर
९ असार २०७७, मंगलवार ११:५७

असार ८, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि हाल त्यस्तो कार्य नगर्न, नगराउन निर्देशन गरेको छ ।

निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन सोमबार सार्वजनिक आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*