नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघ्यो

तामसालिङ खबर
३ असार २०७७, बुधबार १७:५९

असार ३, काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघेकाे छ ।

पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा कोरोना पुष्टि भए सँगै सङ्क्रमितकाे कुल सङ्ख्या ७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याे नेपालमा एकैदिनमा सङ्क्रिमत हुनेकाे सङ्ख्यामध्ये अहिले सम्मकै धेरै हाे ।

नेपालमा कोरोना संक्रमणपछि निको हुनेको सङ्ख्या एक हजार एक सय ६७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*