कोरोनाको खतरा रोकिएको छैन – डब्ल्यूएचओ

तामसालिङ खबर
६ जेष्ठ २०७७, मंगलवार १६:३८

जेठ ६, वासिङटन – कोरोना भाइरसले संसारभर भयावह पार्ने कार्य जारी रहेको छ ।

डब्ल्यूएचओको ७१ औं विश्व स्वास्थ्य सम्मेलनको उद्घाटनमा डब्ल्यूएचओले यो भाइरस अझै अत्यधिक संवेदनशील हुनु पर्ने र यसको लड्न लामो यात्रा गर्नु पर्ने बताएका छन ।

डब्ल्यूएचओका महानिदेशक टेड्रोस भने कि भाइरस अत्यन्त खतरनाक छ । यो भाइरस बिभिन्न रंगमा बाहिर आउँदैछ, जुन धेरै छिटो वेगमा फैलिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*