सरकारले जनताको स्वास्थ्यमा खेलाँची गरेकाे भन्दै काँग्रेसकाे आपत्ती

तामसालिङ खबर
१० बैशाख २०७७, बुधबार २०:५७

बैशाख १०, हेटाैैडा – विश्वको ध्यान अहिले कोरोनाको महामारीबाट कसरी बच्ने भन्नेमा केन्द्रित रहेकाे समयमा सरकारले कोरोना संक्रमणको जोखिम रोक्न पर्याप्त काम गर्न नसकेकाे प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति व्यक्त गरेकाे छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानीयाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्थिरता तर्फ उन्मुख हुँदै गएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पारेर पुन: अस्थितरतातर्फ धकेलेकाे आराेप लगाइएकाे छ ।

विज्ञप्ती हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*